• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

बटलर र वोक्सको उत्कृष्ट ब्याटिङमा इङ्ल्यान्ड विजयी


  •    सुचना डबली डेस्क / २०७७, २५ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    काठमाडौं  ,साउन २५। पाकिस्तानविरुद्धको पहिलो टेस्ट खेलमा इङ्ल्यान्ड तीन विकेटले विजयी भएको छ ।

    पाकिस्तानले दिएको २७७ रनको लक्ष्य इङ्ल्यान्डले ८२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । इङ्ल्यान्डको जितका लागि विकेटकिपर ब्याट्सम्यान जोस बुट्लर र क्रिस वोक्सले अर्धशतकिय पारी खेले । वोक्सले १० चौकाको मद्दतमा ८४ रनमा अविजित रहे । त्यस्तै बुट्लरले सात चौका र एक छक्का प्रहार गर्दै ७५ रनमा पेभेलियन फर्किए ।

    एक समय संकटमा पुगेको इङ्ल्यान्डको पारी वोक्स र बुट्लरले १३९ रनको साझेदारी गर्दै सम्हालेका थिए । कप्तान जोए रूटले ४२ रनको योगदान दिदा डोम सिब्लिले ३६ र रोरी ब्रुन्सले १० रन जोड्न बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् । पाकिस्तानका लागि यसिर शाहले सर्वाधिक चार विकेट लिए । त्यस्तै नसिम शाह, मोहम्मद अब्वस र शाहिन अफ्रिदिले समान एक एक विकेट लिए । एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.