काठमाण्डौं, साउन २६ । सुनको मुल्यमा सोमवार पनि गिरावट आएको छ ।
आइतवार प्रतितोला १ लाख २ हजार ६ सयमा कारोवार भएको सुन सोमबार २ सय रुपैया घटेर प्रतितोला १ लाख २ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महांसघले जनाएको छ।
त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख १ हजार ९ सय रुपैयामा कारोबार भइरहेको छ ।