• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

माफी माग्दै प्रकाशले भने–‘गल्ती भएकै हो’


  •    सुचना डबली डेस्क / २०७७, २६ श्रावण सोमबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौँ, साउन २६ । चलचित्र पत्रकार प्रकाश सुवेदीले आफूले बोलेको भनाई कुनै व्यक्ति विशेषप्रति लक्षित नभएको भन्दै माफी मागेका छन् ।

    राष्ट्रिय टेलिभिजनमा प्रकाशले बोलेको शब्दले आफूलाई ह्यारेसमेन्ट भएको भन्दै नायिका पूजा शर्माले विभिन्न निकायमा उजुरी दिएकी थिइन् । उजुरी परेको दिन नै प्रकाशले माफी मागेका हुन् । उनले भने–‘मेरो भनाई कसैप्रति लक्षित थिएनन्, मेरो भन्ने शैली फरक भयो होला । दारा भन्ने शब्द फुत्किन हुदैनथ्यो ।

    एकपटकले पुग्दैन भने सय पटक, सय पटकले पुग्दैन भने हजार पटक र हजार पटकले पुग्दैन भने लाख पटक माफी माग्छु ।’भविष्यमा शब्द चयन गर्दा ध्यान दिनेछु ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.