
काठमाण्डौँ, साउन २६ । मोरङका जिल्ला न्यायाधिशलाइ कोरोना संक्रमण पुष्टि भएको छ ।
चार जनाको स्वाव संकलन गरि परिक्षण गर्दा एक जना न्यायाधिशमा पनि कोरोना पोजेटिभ देखिएको सुचना अधिकारी युवराज पौडेलले जानकारी दिए । उनका अनुसार क्यन्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाव संकलन गर्ने तयारी भइरहेको छ ।