काठमाण्डौं, साउन २७ । सुनको मुल्यमा आज पनि गिरावट आएको छ ।
सुनको मुल्य तोलामा अघिल्लो दिन भन्दा ८ सय रुपैयाँ घटेर एक लाख एक हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
केही दिनयता सुनको मुल्य लगातार घटेको छ ।