• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

कोरोनाभाइरसको भ्याक्सिन तयार पारेको रुसको दाबी


  •     एजेन्सी / २०७७, २७ श्रावण मंगलवार प्रकाशीत

  • Advertisement

    काठमाडौं, साउन २७ । चीनको वुहानमा सबैभन्दा पहिले मानिसमा देखिएको कोरोनाभाइरस (कोभिड १९) अहिले विश्वभर मानिसहरुका लागि सबैभन्दा ठूलो चुनौति भएको छ ।

    अनि यसको भ्याक्सिन बनाउन अहिले विश्वमा एक दर्जनभन्दा बढी देशहरु लागिपरेका छन् ।

    यहीबीच रुसले आफूले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसले कोरोनाभाइरस भ्याक्सिन बनाइसकेको दाबी गरेका हुन् । अनि उनले यो भ्याक्सिन सबैका लागि उपयुक्त हुने पनि बताएका छन् ।

    आज अर्थात् मंगलबार कोरोनाभाइरस भ्याक्सिनको पहिलो परीक्षण भएको पनि उनले जानकारी दिएका छन् । यसका लागि दुई महिनादेखि रुसी वैज्ञानिकहरु परीक्षणमा लागिरहेको उनले बताएका छन् ।

    तर, रुसको यो भ्याक्सिनमाथि पश्चिमा देशहरुले चाहिँ आशंका व्यक्त गरेका छन् ।
    चीनको सिनोब्याक बायोटेक लिमिटेडले मंगलबा कोभिड १९ भ्याक्सिन मानिसमा परीक्षणका लागि अन्तिम तयारी सुरुवात गरेको जानकारी दिएको थियो ।

    यो भ्याक्सिन इन्डोनेसियामा १ हजार ६ सय २० जना कोरोनाभाइरस संक्रमितमाथि पनि गरिँदै छ ।

    यसअघि बेलायतको अक्सफोर्ड विश्वविद्यालयले पनि कोरोनाभाइरस भ्याक्सिन मानिसमा प्रयोगका लागि परीक्षण सुरु गरिसकेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.