• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्रहरी चौकी निमार्णका लागि ५ रोपनी जग्गा निशुल्क उपलब्ध


  •    सुचना डबली डेस्क / २०७७, २७ श्रावण मंगलवार प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

     प्यूठान, साउन २७ । प्यूठानको मल्लरानी गाउँपालिका ३ बर्बोटमा चौकी निमार्णका लागि निशुल्क जग्गा उपलब्ध भएको छ ।

    जिल्ला प्रहरी कार्यालय अन्तर्गत प्रहरी चौकी निमार्णका लागि मल्लरानी गाउँपालिका अध्यक्ष लगायतका व्यक्तिहरुको पहलमा ५ रोपनी जग्गा उपलब्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    मल्लरानी गाउँपालिका अध्यक्ष अमरध्वज रानामगर, प्रेम जि.सी लेखनाथ पौडेल, वडा नं ३ बस्ने कुल बहादुर पौडेल, गणेश सेन, गिरीराज पौडेल, गिरीराज जैशी, राजेन्द्र पौडेल र युवराज पौडेलको पहलमा जग्गा उपलब्ध भएकोे जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

    हाल चुँजाठाटिमा अस्थाई प्रहरी चौकी रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    वृक्षारोपण कार्यक्रम सम्पन्न
    क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन
    रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    • २. वृक्षारोपण कार्यक्रम सम्पन्न

    • ३. क्रान्तिकारिले सप्ताहब्यापी कार्यक्रम संचालन

    • ४. रिजाल बन्धुहरूको देवाली कुलपूजा मंसिर १५ मा हुने पक्का

    • ५. विषालु च्याउ खाँदा पाँचजना बिरामी

    धेरै पढिएको
    • १. सिंहको अध्यक्षतामा साहित्य परिषद प्युठान-काठमाडौँ सम्पर्क समिति गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.