• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर


  •    सुचना डबली डेस्क / २०७७, २८ श्रावण बुधबार ०८:३० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौं, साउन २८ । भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको तेस्रो चरणको क्यान्सर भएको छ ।

    सास फेर्न कठिन भएपछि अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका उनलाई फोक्सोको क्यान्सर भएको र उपचारका लागि अमेरिका जाने तयारीमा रहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । भारतिय सञ्चार माध्यमका अनुसार फोक्सोमा क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार उनलाई डिस्चार्ज गरिएको हो ।

    यस्तै उनलाइ कोरोना परीक्षण पनि गरिएको थियो । तर रिपोर्ट नेगेटिभ आएको हो । तर उनलाई फोक्समो क्यान्सर भएको पत्ता लागेपछि लीलावती अस्पतालबाट सोमबार डिस्चार्ज भएका हुन्।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
    शक्तिशाली विस्फोटमा परि १८ जनाको मृत्यु
    प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. गौरादह नगरपालिकामा एमाले विजयी

    • २. भिमदत्त नगरपालिकामा कांग्रेस उम्मेद्वार विजयी

    • ३. पोखरामा आचार्यलाई तीन हजार ८५३ मतान्तरको अग्रता

    • ४. भरतपुर महानगरमा विजयभन्दा रेनु झण्डै १० हजार मतान्तरले अगाडि

    • ५. बालेन साहलाई ४३ हजारभन्दा धेरै मत

    धेरै पढिएको
    • १. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • २. आज थप ६ जनामा कोरोना संक्रमण

    • ३. नेकपा एसलाई धोका !

    • ४. गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

    • ५. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.