• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

अमेरिकामा भारतीय मूलकी महिला उपराष्ट्रपति पदको उम्मेदवार


  •    सुचना डबली डेस्क / २०७७, २८ श्रावण बुधबार ०९:०९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौं, साउन २८ । अमेरिकामा आउँदो नोभेम्बरका लागि तय गरिएको चुनावमा भारतीय मूलकी सांसद कमला ह्यारिसलाई उपराष्ट्रपतिको उम्मेदवार बनाइएको छ ।

    वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रतिस्पर्धीका रूपमा आगामी राष्ट्रपतिका लागि डेमेक्र्याटिक पार्टीबाट उम्मेदवार बनेका जो बाइडेनले हिन्दू धर्मावलम्बी ह्यारिसलाई आफ्ना तर्फबाट उपराष्ट्रपति पदमा उम्मेद्वार बनाउने भएका हुन् ।

    ह्यारिस अमेरिकी राज्य क्यालिफोर्नियाकी सांसद हुन् । ह्यारिस, उपराष्ट्रपति पदको उम्मेद्वार बन्ने पहिलो अश्वेत तथा एसियाली (भारतीय) मूलकी अमेरिकी नागरिक हुनेछिन् । बीबीसी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
    शक्तिशाली विस्फोटमा परि १८ जनाको मृत्यु
    प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.