• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २८ श्रावण बुधबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन २८ । पाल्पामा जीप दुर्घटना हुदा २ जनाको मृत्यु भएको छ ।

    जिल्लाको निस्दी गाउँपालिका–५ पटाकसरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    मृत्यु हुनेमा निस्दी गाउँपालिका ५ गल्धास्थित गावुडाँडाका ६३ वर्षीय ठाकुर प्रसाद फाल र निस्दी गाउँपालिका ४ मित्यालस्थित काफलका ३ महिने शिशु सिमोन कालुङ रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए ।

    घाइते हुनेमा निस्दी ४ का २२ वर्षीया विष्णुमाया सारु, सोही ठाउँकी २५ वर्षीया सृजना गाहा, निस्दी ५ कि ३८ वर्षीया सुमित्रा सारु, सोही ठाउँकी २० वर्षीया लक्ष्मी सारु, ३७ वर्षीया सुशिला सारु, ३६ वर्षीया सेरमति सारु रहेका छन् । उनीहरु सबैको जिल्लाको सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेका छ ।

    निस्दी गाउँपालिका ५ पटाकसरस्थित भित्री कच्ची सडकखण्डको मोटेखर्कबाट पटाकसरतर्फ जाँदै गरेको लु १ ज २८८७ नम्बरको जीप अनियन्त्रित भई मंगलबार साँझ करिब साढे ५ बजे दुर्घटना भएको थियो। जीप सडकबाट अन्दाजी ७ सय मिटर तल खसेको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.