
काठमाडौं, साउन २८ । पत्रकार बलराम बानियाँ मृत फेला परेका छन् ।
साउन २६ मा ढुंगेअड्डा तीनथानबाट हराएका बानियाँको शव सिस्नेरी स्थित माण्डो हाईड्रोपावरको फिल्टरमा फेला परेको महानगरीय अपराध महाशाखाकाले जनाएको छ । उनलको जुत्ताा बल्खुमा फेला परेको थियो ।
बानियाँ बल्खु खोलामा लडेको र खोलाले बगाएर मकवानपुर पु¥याएको हुनसक्ने महानगरीय अपराध महाशाखाले जनाएको छ ।