• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

सञ्जय दत्तको श्रीमति भन्छिन् सञ्जय दत्तका लागि प्रार्थना गर्नुहोस्, अफवाह नफैलाउनुहोस्


  •    सुचना डबली डेस्क / २०७७, २९ श्रावण बिहीबार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन २९ । एजेन्सी बलिउड अभिनेता सञ्जय दत्तका श्रीमती मान्यता दत्तले सञ्जय दत्त चाँडै निको हुन् भनेर प्रार्थना गरिरहेका सबैलाई धन्यवाद दिएकी छिन् । उनले बुधबार जारी गरेको आफ्नो बयानमा यस्तो वताएकी हुन् ।

    मान्यताले भनिन्, ‘म सञ्जुका प्रशंसकलाई यो आग्रह गर्न चाहन्छु कि तपाईंहरु कुनै पनि अफवाह र अड्कलबाजीमा नफस्नुहोस् । म चाहन्छु कि तपाईंहरुले सधैं यसैगरी आफ्नो प्रेम, आत्मियता र समर्थन प्रदान गरिरहनुहोस् । पछिल्लो केही वर्षदेखि हाम्रो परिवारले विभिन्न समस्या झेलेको छ र मलाई पूर्ण विश्वास छ कि यो समय पनि बित्नेछ । सञ्जु र हाम्रो परिवार सधैं योद्धाको रुपमा उभिएका छन् । भगवानले एकपटक पुनः हाम्रो अगाडि चुनौती खडा गरेर हामो परीक्षा लिने निर्णय गरेको छ ।’

    साथै उनले भनिन् ‘यतिबेला हामीलाई तपाईंको आशिर्वाद र प्रार्थनाको आवश्यकता छ । तपाईंको मद्दतले हामी सधैं झैं बिजेता बनेर आउनेछौं । यो मौकाको प्रयोग सकारात्मकता फैलाउनका लागि गर्नुहोस् ।’

    यसअघि सञ्जय दत्तले मंगलबार इन्स्टाग्राममा सेयर गरिएको आफ्नो पोस्टमा उनी उपचारका लागि कामबाट ब्रेक लिन लागेको जानकारी दिएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.