
काठमाण्डौं, साउन २९ । केहि दिन निरन्तर घटेको सुनको मुल्य आज भने वढेको छ ।
अघिल्लो दिन प्रतितोला ९५ हजार ४ सयमा कारोनार भएको सुन आज २ हजार ४ सय बढेर ९७ हजार ८ सय पुगेको नेपाल सुनचादि व्यवसायीले जनाएको छ ।
यस्तै चादिको मुल्य पनि आज अघिल्लो दिन भन्दा ८५ रुपैया बढेर एक हजार २ सय ९५ पुगेको छ ।