• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

स्वर्गीय विष्टको जन्मदिनको अवसरमा विरामीलाई फलफुल वितरण


  •    सुचना डबली डेस्क / २०७७, २९ श्रावण बिहीबार ११:४७ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, साउन २९ । पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको जन्मदिनको अवसरमा जिल्ला अस्पताल विजुवारमा रहेका विरामीलाई फलफुल वितरण छ ।

    पुर्व सहायक गृहमन्त्री स्वर्गीय टंक वहादुर विष्टको ९८ औँ जन्मदिनको अवसरमा टंक वहादुर विष्ट स्मृति प्रतिष्ठानले आज जिल्ला अस्पताल विजुवारमा रहेका ४५ जना विरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विजय विराज विष्टले बताए ।

    प्युठान अस्पताल स्थापना गर्नमा स्वर्गीय विष्टको महत्वपूर्ण भूमिकाको स्मरण गर्दै उनको जन्मदिनको अवसर पारी अस्पतालबाटै सामाजिक काम स्वरुप बिरामीलाई फलफुल वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्टले भनाई छ । वर्गीय विष्टको व्यक्तित्व, ईमान्दारिता, निष्टालाई समाज रुपान्तरणमा आवश्यकता ठानी उहाँको सदैव सम्झनाका लागि सामाजिक काम गर्ने उदेश्यले प्रतिष्ठान गठन गरिएको हो । उनले, “ आगामी दिनमा पनि स्वर्गीय विष्टको स्मरणका लागि अन्य सामाजिक काम समेत गरिनेछ” ।


    फलफुल वितरण कार्यक्रममा अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन पन्थीले स्वर्गीय विष्टको अस्पताल स्थापना गर्दा योगदान महत्वपूर्ण भएको चर्चा गर्दै विष्टले देहत्याग गरे पनि प्रतिष्ठान मार्फत उहाँलाई सम्झने खालका कामहरु गर्दै जान उनले आग्रह गरे । बिरामीहरुलाई फलफुल वितरण गरेकोमा धन्यवाद दिदै उहाँकै पहलमा स्थापना भएको यो अस्पतालमा सदैव उहाँको सम्झनाका लागि केहि नयाँ काम गर्नुपर्नेमा उनको जोड छ ।
    पूर्व सहायक गृह राज्यमन्त्री समेत हुनुभएका विष्टको गत ०७६ माघ ८ गते ९७ वर्षको उमेरमा निधन भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु
    घट्यो सुनको मूल्य
    बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • २. घट्यो सुनको मूल्य

    • ३. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ४. बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही

    • ५. निर्माण भयो स्वर्गद्वारीमा स्वर्ग वाटिका

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.