• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मध्यराति पहिरोले घर पुर्दा ६ जनाको ज्यान गयो


  •    सुचना डबली डेस्क / २०७७, ३० श्रावण शुक्रबार १०:१९ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौं, साउन ३० । कालिकोटमा मध्यराति पहिरोले घर पुर्दा ६ जनाको ज्यान गयो ।

    गएराती कालिकोटको महावै गाउँपालिका ३ मा पहिरोले घर पुर्दा एकै परिवारका ४ जना सहित ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कोलिकोटले जनाएको छ ।

    पहिरोमा परी रजबहादुर विष्टका दुई छोरा १३ वर्षीय पुष्प, ११ वर्षीय प्रवीण तथा दुई छोरी १८ वर्षीया सविना र १५ वर्षीया आशा विष्टको ज्यान गएको हो । यसैगरी सोही घरमा सुतेका छिमकी दिलबहादुर विष्टका दुई छोरी १९ वर्षीया शान्ति र १० वर्षीया रेखा विष्टको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ४. अमेरिकी डलरको विनिमय दर आज कति ?

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.