काठमाण्डौं, साउन ३० । शुक्रवार पनि सुनको मुल्य वृद्धि भएको छ ।
अघिल्लो दिन भन्दा शुक्रबार सुनको मुल्य तोलामा ८ सयले बढेर ९८ हजार ६ सयमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला ९८ हजार १ सयमा कारोबार भइरहेको छ ।







