• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अमेरिकामा चीलले खसाल्यो १ हजार डलरको ड्रोन


  •    सुचना डबली डेस्क / २०७७, ३२ श्रावण आईतवार प्रकाशीत

  • Advertisement

    काठमाण्डौं, साउन ३२ । वासिङटनमा चीलले १६२ फीटमाथि उडिरहेको सरकारी ड्रोन खसालेको छ ।

    उक्त चराले ९९५ डलरको फान्टन फोर प्रो एडभान्स क्वोडकप्टर खसालेको हो । वातावरणीय गुणस्तर विश्लेषक र ड्रोन पाइलट किङले मिचिगनको माथिल्लो पेनिन्सुलामा तटिय क्षेत्रको क्षयीकरणको मापन गरिरहेको समयमा उक्त घटना भएको हो ।

    ७ मिनेटको उडान पुरा गरेपछि रिसेप्सन समस्या आएको थियो ।उनले उक्त संयन्त्रलाई फिर्ता लिनका लागि बटम दबाएका थिए र उक्त ड्रोन फर्किएको थियो तर चीलले मध्ये उडानको समयमा आक्रमण गरेपछि ड्रोन अनियन्त्रित भएको थियो ।। एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आबेको हत्यापछि शोकमा डुब्यो जापान
    फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी
    बाढीमा परी बङ्गलादेशमा २५ जनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.