काठमाडौँ, भाद्र १ । अन्जु पन्त र प्रतास दासको स्वरमा सयौं जुनी सार्वजनिक भएको छ ।
नायक आकाश श्रेष्ठ, नायिका पुजा शर्माको नृत्य रहेको भिडियो आज सोमबार ओ एस आर डिजिटलले आफ्नो युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो ।
गीतमा पुनम मोथेको शब्द सरोज पोखरेलको सङ्गित रहेको छ ।







