• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा जंगली च्याउ खादा २ दाजुभाईको मृत्यु


  •     टु आर क्षेत्री / २०७७, २ भाद्र मंगलवार १०:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २ । प्यूठानमा जंगली च्याउ खादा २ दाजुभाईको मृत्यु भएको छ ।

    प्यूठानको नौवहिनि गाउँपालिका ६ ढाँडखोलाका १५ वर्षिय सुरेश घर्ति र निजको भाई १३ वर्षिय सुगम घर्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ । साउन ३१ गते साँझ च्याउ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि पखाला लागेर विरामी भएका दाजुभाईको गएराती मृत्यु भएको हो । विरामी भएको खवर पाएपछि निजको घरमा पुगेको नौवहिनी गाउँपालिका स्वास्थ्य शाखा उपप्रमुख गोविन्द केसीले बताए ।

    च्याउ खाएकै साँझबाट विरामी परेका रहेछन् बाँकी पोष्टमार्टमबाट थाहा हुने उनको भनाई छ । मृतकका परिवारका बुवा ३३ वर्षीय विष्णु घर्ति, ३० वर्षीय लिला घर्ति, १७ वर्षीय छोरा शसि घर्ति विरामी छन् । उनीहरुको जिल्ला अस्पताल विजुवारमा उपचार भैरहेको छ । साउन ३१ गते साँझ च्याउ जंगलबाट टिपेर ल्याएको च्याउ खाएपछि परिवारका सवै सदस्य विरामी परेका थिए ।

    च्याउ खाएपछि उनीहरुलाई पखाला लागेको भएपनि बाहिर खवर नगरेको स्थानीयले बताएका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सप्तरीमा आगलागी ,चार घर जल्यो
    जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक
    सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • २. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ३. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य गिरावट

    • ५. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    धेरै पढिएको
    • १. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • २. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ३. आर्मीको विजयी सुरुवात

    • ४. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    • ५. सुनको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.