काठमाण्डौँ, भाद्र २ । मंगलवार सुनको मुल्य बढेको छ ।
अघिल्लो दिनभन्दा मंगलवार सुन प्रतितोला २ हजार २ सय वढेको नेपाल सुजचाँदी व्यवसायी महासंघले जनाएको छ
सोमवार प्रतितोला ९८ हजार २ सयमा कारोवार भएको सुन मंगलवार २ हजार २ सय वढेर १ लाख ४ सयमा कारोवार भइरहेको छ ।







