• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

मन्दिरका पुजारीको गोली हानी हत्या


  •    सुचना डबली डेस्क / २०७७, ४ भाद्र बिहीबार ०७:४५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    रौतहट, भाद्र ४ । रौतहटमा मन्दिरका पुजारीको गोली हानी हत्या गरिएको छ ।

    रौतहटको माधव नारायण नगरपालिका वडा नम्बर २ मा रहेको हनुमान मन्दिरका पुजारी ६५ वर्षीय राम साहको
    बुधबार राति अज्ञात समुहद्वारा गोली हानि हत्या गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    प्रहरीका अनुसार खाना खादै गर्दा राति करिब ९ बजे तिर अज्ञात व्यक्तिद्वारा पुजारी साहको कञ्चेटमा गोली हानी साहको हत्या गरिएको हो ।

    अहिले गोली हान्ने व्यक्ति फरार रहेको र यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    आज सुनको मूल्यमा गिरावट
    सिरहामा युवकको शङ्कास्पद मृत्यु
    बेनीमा खानेपानी कार्यालय स्थापना
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    • २. आज सुनको मूल्यमा गिरावट

    • ३. सिरहामा युवकको शङ्कास्पद मृत्यु

    • ४. राष्ट्रपतिद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३ गते

    • ५. सोलु एफएममा आगलागी, एक करोड बरारको क्षति

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.