
काठमाण्डौं, भाद्र ६ । चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
भरतपुरमा उपचारको क्रममा गए केहि दिन अघि निधन भएका ७५ वर्षीया वृद्धको कोरोना रिर्पाेट पोजेटिभ आएको अस्पतालले जनाएको छ ।
भदौ ३ गते निमोनिया भएर हेटौँडाबाट उपचारका लागि भरतपुर भर्ना भएका उनको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको थियो ।
अहिले उनको शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ ।