• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्युठान नगरपालिका २ को वडा अध्यक्षमा पोख्रेल निर्वाचित


  •     / २०७६, १५ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    टु आर क्षेत्री , प्युठान

    प्युठान नगरपालिका २ को वडा अध्यक्षमा नेकपाका उम्मेद्वार मुक्ती पोख्रेल विजय भएका छन् । उनी निकटम प्रतिस्पर्धी नेपालि काग्रेसका उम्मेद्वार मोहन सिंह विष्टलाइ २ सय ८४ मतान्तरले पछि पार्दै विजय भएका हुन् । पोख्रेलले कुल खसेको मतको १ हजार १ सय ९८ र विष्टले ८ सय ४३ मत प्राप्त गरे ।भने 25 मत बदर भएको हो। पोख्रेललाइ राजमोको समेत साथ रहेको थियो ।

    ३ हजार २१ जना मतदाता रहेको सोहि वडामा ६१ दशमलव ४९ प्रतिशत अर्थात १ हजार ९ सय ९५ मत खसेको थियो ।

    यस्तै हिजै भएको ऐराबति १ र २ मा भने केहि समयमा सर्वदलिय बैठक बसी मतगणना सुरु गरिने प्रमुख निर्वाचन आयुक्तले जानकारी दिनुभयो । “मतदान स्थल टाढा भएकाले मतपेटिका लिन केहि ढिलो भएकाले मतगणना केहि ढिलो हुन गएको हो हामी अब केहि समयमा नै सुरु गर्छौ” उहाले भन्नुभयो

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.