
काठमाण्डौ, भदौ ६ । गायक सुनिल लामिछानेको नयाँ दशैँ विशेष नयाँ गीत ‘ए परदेशी भाग-६’ सार्वजनिक भएको छ ।
शान्ति श्री परियार र ॠषि खड्काको स्वर रहेको सो गितमा ॠषि खड्काको म्युजिक र सुनिल लामिछानेको शव्द रहेको छ । अशोक विकले डाईरेक्सन गरेको सो गित ‘गोरखा चौतारी म्युजिक’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।