• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

दाङमा मृत्यु भएका प्यूठानका एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ


  •    सुचना डबली डेस्क / २०७७, ७ भाद्र आईतवार १८:१३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान,  भाद्र ७ । केहि दिन अघि दाङमा मृत्यु भएका प्यूठानका एक पुरुषको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

    गत शनिवार प्यूठान ऐरावती गाउँपालिका ५ का ४० वर्षीय विनोद भण्डारीको दाङको घोराहीको एक होटलमा मृत्यु भएको थियो । मृत्यु पश्चात शनिवार पिसिआर परिक्षणका लागि उनको स्वाव संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । आइतवार गरिएको परिक्षणमा पिसिआर रिपोर्ट नेगेटिभ आएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    रिपोर्ट नेगेटिभ आएसँगै आइतवार नै अन्त्येष्टि गरिएको परिवारिक स्रोतले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक
    केरुङ नाका सोमबारदेखि सञ्चालन हुने
    डा. उप्रेतीको निधन
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • २. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    • ३. डा. उप्रेतीको निधन

    • ४. घट्यो सुनचाँदीको मूल्य, कती छ आज तोलमा ?

    • ५. अमेरिकी डलरको विनिमय दर आज कति ?

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. हाइटीको जेलबाट २०० भागे, २५ को मृत्यु

    • ३. सन्दीप लाहोर क्वालन्डर्सबाट पीएसएल खेल्ने

    • ४. नेपाल नियमित रक्तदाता संघद्वारा ११५ पिन्ट रगत संकलन

    • ५. आजको मौसम,तीन दिन वर्षा र हिमपातको सम्भावना

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.