• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

आफ्नै दिदीद्वारा ट्रम्पको तिखो आलोचना


  •    एजेन्सी / २०७७, ८ भाद्र सोमबार १३:१२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौँ, भाद्र ८ । अमेरिकी राष्ट्रपति डोजाल्ड ट्रम्पकी जेठी दिदी मेरिन ट्रम्प ब्यारीले आफ्नो भाई (डोनाल्ड) को तिखो आलोचना गरेकी छिन् ।

    पूर्व संघीय न्यायाधीश समेत रहेकी ब्यारीले भाई डोनाल्ड ट्रम्पको कुनै सिद्धान्त नभएको समेत दाबी गरेकी छिन् । उनको आलोचनात्मक अभिव्यक्ति उनका आफ्नै भतिजी मेरी ट्रम्पले गोप्य रुपमा रेकर्ड गरेको खुलेको छ । सो रेकर्ड ट्रम्पका दिवंगत भैसकेका भाई रबर्ट ट्रम्पको श्रद्धाञ्जलीसभाको एकदिन पछि बाहिरिएको हो ।

    स्मरणरहोस्, मोरीको पुस्तक ‘टु मच एण्ड नेवर इन्फः हाउ माई फ्यामेली क्रिएटेड अफ द वल्र्ड मोस्ट डेन्जरस् म्यान’ बजारमा आएको छ । यस पुस्तक ट्रम्प परिवारसँग सम्बन्धित केही आन्तारिक कलहका प्रसंगहरु समेत उल्लेख छ । मेरी ट्रम्पले शनिबार भनिन् कि उनले ब्यारीले बोलेको उक्त रेकर्ड सन् २०१८ र २०१९ को बीचमा गरेकी थिइन् ।

    ८३ वर्षीया ब्यारीले आफ्नो भाईले सन् २०१८ मा फक्स न्युजलाई दिएको एउटा अन्तरवार्ता सुनेको र उक्त अन्तरवार्तामा आफुलाई आप्रवासी बाबुआमाबाट ती बालबालिकाहरुलाई अलग गर्ने मुद्धा सुन्न पठाउनुपर्ने धारणा राखेको आरोप समेत लगाइन् । उनले भनिन्, यदि तपाई धार्मिक व्यक्ति हुनुहुन्छ र मानिसहरुलाई सहयोग गर्न चाहानुहुन्छ भने त्यो काम गर्न सक्नुहुन्न् ।’

    त्यस्तै ब्यारीले उक्त रेकर्डमा भनेकी छिन् कि भाई डोनाल्डले आप्रवासी मामिलासम्बन्धी धारणा जान्न वा अध्ययन गर्न कहिल्यै वास्ता गरेनन् । सबैभन्दा पहिले यो रेकर्ड वासिङ्टन पोष्टमा प्रकाशित भएको थियो । यद्यपि, रेकर्डहरुलाई उतारिएर प्रकशित सो पुस्तकमा भने श्रोतहरुको उल्लेख नगरिएकोले प्रश्न समेत उठिरहेका छन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    श्रीलंकाका प्रधानमन्त्री राजापाक्षेले दिए राजीनामा
    शक्तिशाली विस्फोटमा परि १८ जनाको मृत्यु
    प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. हवाई भाडा बढ्यो

    • २. आकासियो दैनिक उपभोग्य वस्तुको मूल्य

    • ३.

    • ४. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ५. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नेकपा एसलाई धोका !

    • ५. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.