• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

प्यूठानको तिनवटै वडाको नतिजा सार्वजनिक


  •     / २०७६, १५ मंसिर आईतवार प्रकाशीत

  • Advertisement

    टु आर क्षेत्री प्यूठान, १५ मंसिर
    ऐरावति गाँउपालिका वडा नं एक र दुईमा भएको निर्वाचनको नतिजा सार्वजनिक भएको छ । ऐरावति एकमा नेकपाका उम्मेदवार दोर्ण पाण्डे ६९६ मत प्राप्त गरी बिजय भएका छन् भने उनका प्रतिद्धन्दी काग्रेसका उम्मेदवार अमर रेस्मी मगरले ६८७ मत प्राप्त गरेका छन ।
    त्यस्तै ऐरावति २ मा स्वतन्त्र उम्मेदवार भिमेस घर्तिमगरले ८५५ मत प्राप्त गरेर जित हात पारेका छन भने उनका निकटम प्रतिद्धन्दी राजमोका उम्मेदवार भक्तबहादुर बिकले ५०४ मत प्राप्त गरेका छन् ।
    त्यस्तै यस अघि सार्वजनिक भएको नतिजा अनुसार प्युठान नगरपालिका २ मा नेकपाका उम्मेद्वार मुक्ती पोख्रेलले ११९८ मत विजय भएका छन् । उनी निकटम प्रतिस्पर्धी नेपालि काग्रेसका उम्मेद्वार मोहन सिंह विष्टलाइ २ सय ८४ मतान्तरले पछि पार्दै विजय भएका हुन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    सुनको मुल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.