
काठमाण्डौं , भाद्र ९ । मोरङको एक जंगलमा एक पुरूषको शव फेला परेको छ ।
मोरङका कानेपोखरी –७, स्थित जंगलमा दहमा डुबेको अवस्थामा कानेपोखरी –४ का ५५ वर्षीय बाबुराम पराजुलीे शव फेला रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।