काठमाण्डौं, भाद्र ९ । कर्णाली नदिमा बगेर दैलेखका २ जना बालक वेपत्ता भएका छन् ।
दैलेख आठविस नगरपालिका ४ का २ वालक मंगलवार दिउसो पौडि खेल्ने क्रममा नदिमा बगेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । नदिमा डुबि वेपत्ता हुनेमा १४ वर्षीय भरत माझी र १३ वर्षीय विनोद माझी रहेका छन् ।
बेपत्ता बालकको नेपाल प्रहरी शसस्त्र प्रहरीबाट खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।