
काठमाण्डौं, भाद्र १४ । आइतवार सुनको मुल्यमा वृद्धि भएको छ ।
अघिल्लो दिन प्रतितोला ९६ हजार ९ सयमा कारोवार भएको सुन आज ३ सय रुपैँया बढेर ९७ हजार २ सयमा कारोवार भएको नेपाल सुनचादिँ व्यवसाय संघले जनाएको छ ।
तेजावी सुनको मूल्य ९६ हजार ७ सय रूपियाँमा कारोकार भइरहेको छ ।