काठमाण्डौं, भाद्र १५ । अर्जुन सापकोटा र देवी घर्तीको स्वरमा दशै गीत ‘जन्मेकै गाउँ रोयो ‘ सार्वजनिक भएको छ ।
कोभिड-१९ का कारण सिर्जित परिस्थितिलाई गीत मार्फत प्रस्तुत गरिएको छ ।बिमल अधिकारीको शब्द तथा संगीत ,एरेन्ज बिनोद बाजुरालीको रहेको छ । गीतमा बिमल अधिकारी,रामचन्द्र अधिकारी,सुस्मिता थापा र रोशनी सापकोटाको अभिनय रहेको छ ।
गीतलाई भावना म्युजिक सोलुसनले बजारमा ल्याएको छ ।







