• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

युथ क्यानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण


  •    सुचना डबली डेस्क / २०७७, १६ भाद्र मंगलवार प्रकाशीत

  • Advertisement

    बुटवल, भाद्र १६ । युथ क्यान अर्थात राष्ट्रि«य कार्यमा युवा समिति संस्थाले यस कोरोना महामारीको बेलामा अग्रपङतीमा सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको लागि स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ ।

    मंगलवार संस्थाले ५ नं प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डे लाई स्वास्थ्य सुरक्षाका लागि अति आवश्यक माक्स, सेनिटाईनर, पानी बोलत, फेस सिल्ड, साबुन, पञ्जा लगाएतका स्वास्थ्य सामग्री हस्तान्तरण गरेको संस्थाका अध्यक्ष रामु पाण्डेले जानकारी दिए । यस्तै बुटवलका विभिन्न स्थानमा रहेका प्रहरी विटमा समेत स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको उहाँको भनाई छ ।


    जिम्मेवार युवा कार्यक्रम अन्तर्गत पछिल्लो समय सुरक्षाका लागि खटिएका सुरक्षाकर्मी लाई दिन प्रतिदिन बढ्दो क्रममा कोरोना संक्रमण देखिएकोले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको अध्यक्ष पाण्डेले वताउनुभयो ।

    प्रदेश ट्राफिक प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक पाण्डेले कार्यक्रमको प्रशंसा गर्दै संस्था र यस अभियानलाई साथ र सहयोग रहेका बताउदै संस्थालाई धन्यबाद दिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.