• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानका अर्का कोरोना संक्रमितको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, १८ भाद्र बिहीबार ०९:५२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र १८ । प्यूठानका एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

    भाद्र १६ गते कोरोना पोजेटिभ देखिएकका स्वर्गद्वारी नगरपालिका ७ का ५८ वर्षीय पुरुषको गौतम बुद्ध अस्पताल बुटवलमा उपचारको क्रममा गए राती मृत्यु भएको नगरपालिका स्वास्थ्य संयोजक दल बहादुर के. सीले जानकारी दिए ।

    स्वास्थ्यमा समस्या देखिपछि उनलाई उपचारका लागि भाद्र १० गते बुटवल लगिएको थियो । उपचारका क्रम भाद्र १५ गते पिसिआर परिक्षणका लागि स्वाव संक्रलन गरिएको र भाद्र १६ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनलाई जन्डिस, फोक्सोको समस्या रहेको स्वास्थ्य संयोजक के.सीले बताए । यससँगै कोरोना संक्रमणबाट प्यूठानका २ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक
    आर्मीको विजयी सुरुवात
    भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. प्रचण्डका राजनीतिक गुरु वामपन्थी नेता कुँवरको निधन

    • २. राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

    • ३. चार सय रुपैयाँले बढ्यो सुनको भाउ

    • ४. राप्ती नदीमा  प्रधानमन्त्रीद्वारा  पुल उद्घाटन

    • ५. टिपरले ठक्कर दिँदा दुईको मृत्यु

    धेरै पढिएको
    • १. घट्यो सुनको मूल्य

    • २. विदेशी मुद्राको आजको विनिमयदर यस्तो छ

    • ३. विवाह बन्धनमा बाँधिए वरुण–नताशा

    • ४. दिलिप र अशिष्माको ‘चल्यो मायाको बतास’भिडियो सार्वजनिक

    • ५. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.