• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

अपाङ्गता भएका दम्पतीको घर निर्माणका लागि सहयोग


  •    सुचना डबली डेस्क / २०७७, २० भाद्र शनिबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २० । माण्डवीगाउँपालिका—३ नयाँगाउँका बोल्न सक्ने क्षमता गुमाएका एक दम्पतीको घर निर्माणका लागि सहयोग रकम जुटन थालेको छ ।

    जन्मजात रुपमा बोल्न सक्ने क्षमता गुमाएका ४५ वर्षीय एकराज अधिकारी र उनकी ४६ वर्षीया श्रीमती रेशमाको घर निर्माणका लागि विभिन्न व्यक्तिबाट अहिलेसम्म रु३० हजार एक सय प्राप्त भएको छ । सो कार्यका लागि विभिन्न व्यक्तिले रु १५ हजार दिने प्रतिबद्धता जनाएकोे सामाजिक अभियानकर्मी हरि बस्नेतले जानकारी दिए ।

    “यहाँका विभिन्न व्यक्तिबाट घर निर्माणका लागि आवश्यक ग्रिल र रङ्ग ९पेन्ट० लगायत सामग्री उपलब्ध गराउने प्रतिबद्धता आएको छ”, उनले भने, “अबको केही दिनमा अधिकारी दम्पतीको घर निर्माणको काम शुरु गर्छौं ।” आर्थिक रुपमा विपन्न अधिकारी दम्पतिका दुई छोरा र एक छोरी छन् । जेठो छोरा १५ वर्षीय आकाश अधिकारी कक्षा ९, माइलो छोरा १२ वर्षीय विकास अधिकारी कक्षा ६ र छोरी ७ वर्षीया करिष्मा अधिकारीले कक्षा २ मा पढ्छन् । छोरीछोरीले राम्रो अध्ययन गरेपनि बाबुआमा बोल्न नसक्ने भएपछि परिवारमा समस्या भएको स्थानीयवासीको भनाइ छ ।

    अधिकारी दम्पतीको आफ्नै घर छैन् । कान्छो भाइले आफ्नो घरसंगै जोडिएको दुई कोठे पालीमा पाँच जनाको परिवार बस्दै आएका छन् । आर्थिक अवस्था कमजोर भएका उनीहरुको दैनिकी ज्याला मजदूरीको भर चल्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.