• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा एक व्यक्ति मृत अवस्थामा फेला


  •    सुचना डबली डेस्क / २०७७, २१ भाद्र आईतवार ०९:३६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २१ । प्यूठानमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

    जिल्लाको प्यूठान नगरपालिका वडा नं ८ माथिल्लो दम्तीमा सोही ठाउँका ५९ वर्षिय चाकुरे कुमाल आइतवार विहान करिब ७ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानले जनाएको छ ।

    कुमाल घरदेखि करिब चार सय मिटर टाढा मकैबारीमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी निरीक्षक विष्णु पौडेलले जानकारी दिए ।

    मृतकको शवलाई प्रारम्भिक कार्यपछि पोष्टमार्टमका लागि प्यूठान अस्पताल विजुवार पठाईने प्रहरी निरीक्षक पौडेलले बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि
    भरतपुरको मेयरमा रेनु दाहाल विजयी
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १.

    • २. बालेन सिर्जनाभन्दा १८९३७ मतले अगाडि

    • ३. भरतपुरको मेयरमा रेनु दाहाल विजयी

    • ४. Dating And New Relationships For Older Adults

    • ५. गौरादह नगरपालिकामा एमाले विजयी

    धेरै पढिएको
    • १. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    • २. चैनपुर नगरपालिकामा एमालेका उम्मेदवार विजयी

    • ३. लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

    • ४. नौकुण्ड गाउँपालिकाअध्यक्षमा कांग्रेसका नुर्पुसाङ्वो घले विजयी

    • ५. नेकपा एसलाई धोका !

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.