• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

फाल्गुनन्दमा आधा मत गनिसक्दा नेकपाको अग्रता कायमै ।


  •     / २०७६, १६ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

    फाल्गुनन्द गाउँपालिकामा शनिबार भएको उपचुनावको मतगणना भैरहेको छ ।

    पछिल्लो परिणामअनुसार ५ हजार ७ सय ३ मत गणना भैसकेको छ । अब ५ हजार ७ सय ५० मत गन्न बाँकी छ ।

    आइतबार बिहान १० बजेदेखि सुरु मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरबहादुर कुरुम्बाङले अग्रता कायमै राख्नुभएको छ । कुरुम्बाङले २ हजार ७ सय २५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार विर्जहाङ आङदेम्बेले २ हजार ५ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

    यो पालिकामा अन्य साना ६ दल पनि चुनावी मैदानमा उत्रिएका छन् । यो पालिकालाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्र मानेको छ ।

    कुल १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ मतदाता उपचुनावमा सहभागी भएका थिए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.