• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

बाढीले विद्युत गृह बगाउँदा २ जनाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २२ भाद्र सोमबार ११:०० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाण्डौं, भाद्र २२ । ताप्लेजुङमा खोलामा आएको बाढीले जलविद्युत गृह बगाउँदा २ जनाको मृत्यु भएको छ ।

    गएराति ताप्लेजुङको सिरिजंघा गाउँपालिकास्थित नागदेवा खोलामा आएको बाढीले स्थानीय नागदेवा खोला लघु जलविद्युत गृह बगाउँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

    मृत्यु हुनेमा सोहि गृहमा कार्यरत राजु थेवे र उनका साथी विष्णुराज थेवे रहेका छन् । उनीहरु दुवैको शव विद्युत्गृहमुनि बगरमा आज विहान भेटिएको हो । क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देउरानीको कुटाईबाट जेठानीको मृत्यु
    आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै
    सुनको भाउ घट्यो, चाँदी स्थिर
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. देउरानीको कुटाईबाट जेठानीको मृत्यु

    • २. आज मुख्यमन्त्री राई र ज्याङ्मु शेर्पा वैवाहिक गठबन्धनमा बाधिँदै

    • ३. सुनको भाउ घट्यो, चाँदी स्थिर

    • ४. पर्वतको कुश्मास्थित खुर्कोट सवस्टेशन चार्ज शुरु

    • ५. घट्यो सुनको मूल्य

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ३. घट्यो सुनको मूल्य

    • ४. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ५. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.