• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कर्मचारीलाई कोरोना देखिएपछि स्वास्थ्य चौकी सिल


  •    सुचना डबली डेस्क / २०७७, २२ भाद्र सोमबार १२:४१ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २२ । स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीलाई सिल गरिएको छ ।

    स्वर्गद्वारी नगरपालिका ७ मा रहेको कोरोना संकट व्यवस्थापन समितिको आइतवारको बैठकले स्वास्थ्य चौकीका अन्य कर्मचारीको पिसिआर रिपोर्ट नआएसम्मका लागि स्वास्थ्य चौकी सिल गर्ने निर्णय गरिएको स्वास्थ्य चौकी प्रमुख हुनाराम विष्टले जानकारी दिए ।

    आइतवार गरिएको परिक्षणमा स्वर्गद्वारी नगरपालिका ७ मा रहेको सोत्रे स्वास्थ्य चौकीमा कार्यरत एक कर्मचारीलाइ कोरोना पुष्टि भएको थियो ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य वृद्धि , कतिमा हुँदैछ कारोबार ?

    • २. सुर्य गुरुङ र सरिता राइको स्वर रहेको ‘क पुरी क’ सार्वजनिक

    • ३. केरुङ नाका सोमबारदेखि सञ्चालन हुने

    • ४. श्रीलंकाको जेलमा २६ नेपाली महिला

    • ५. अमेरिकी डलरको विनिमय दर आज कति ?

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.