• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कुटपिटबाट एक युवाको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २२ भाद्र सोमबार १४:५४ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं,भाद्र २२ । गुल्मी इस्मा गाउँपालिका– २ हस्तिचौरका एक युवाको कुटपिटबाट ज्यान गएको छ । सोही गाउँपालिका– २ हस्तिचौरका २३ वर्षीय मोतीबहादुर कुँवरको कुटपिटबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।

    मोती र उनका दाजु यमबहादुर कुँवरले होटेल सञ्चालन गर्दै आएका थिए । दाजु यमबहादुर ९ बजे घर गएको र सोमबार बिहान आउँदा भाइलाई अचेत अवस्थामा रगताम्य फेला पारेको यमबहादुर कुँवरले बताए ।

    अचेत कुँवरको उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याउने क्रममा बाटोमै ज्यान गएको प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिए

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    १० किलो चरेससहित एक पक्राउ
    आजदेखि पशुपति क्षेत्रमा सञ्चालनमा ल्याइयो शवदाह गृह
    पहिरोले पुरेर एउटै टोलका ५ जना मजदुरको ज्यान गयो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. सप्तरीमा आगलागी ,चार घर जल्यो

    • २. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    • ३. सोलुखुम्बुमा आइचर दुर्घटनामा तीनजनाको मृत्यु

    • ४. सुनको मूल्यमा सामान्य गिरावट

    • ५. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    धेरै पढिएको
    • १. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • २. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ३. आर्मीको विजयी सुरुवात

    • ४. संसद विघटनको विरोधमा मुख्यमन्त्री कार्यलय अगाडि नाराबाजी

    • ५. सुनको मूल्यमा सामान्य गिरावट

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.