काठमाडौँ , भाद्र २३ । आशिष सुबेदीको ‘प्रताडित’ सार्वजनिक भएको छ ।
गीतमा प्रमोद खरेलको स्वर रहेको छ । आशिष सुबेदीकोको शब्द तथा कस्तुप पन्तको संगीतमा गीत तयार भएको छ । गीतमा प्रेमबाट विछोड भएको अवस्थाको आधारमा तयार गरिएको छ ।
गीतलाई सारथी म्युजिक मार्फत बजारमा ल्याइएको छ ।







