
काठमाण्डौं, भाद्र २३ । मंगलबार सुनको मूल्यम ागिरावट आएको छ ।
मंगलवार सुनको मुल्य अघिल्लो दिन भन्दा प्रतितोला ३ सय रुपैयाँ घटेर ९५ हजार ८ सय रूपैयाँमा कारोवार भइरहेको नेपाल सुन चादिँ व्यवसायी संघले जनाएको छ ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । चाँदी मंगलबार १० रूपैयाँले घटेर तोलाको १३ सय १० रूपैयाँ कायम भएको छ ।