• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

सुस्त मनस्थिती भएकी स्वर्गद्वारीकी अस्मितालाई उपचारका लागी आर्थिक अभाव


  •    सुचना डबली डेस्क / २०७७, २३ भाद्र मंगलवार १३:५२ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    झइन्द्र भण्डारी
    प्यूठान, भाद्र २३ । सुस्त मनस्थिती भएकी किशोरीलाई उपचारका समस्या भएको छ । स्वर्गद्वारी नगरपालिका ४ गोठिवाङ्गकी १७ बर्षिय अस्मिता नेपालीको आर्थिक अभावका कारण उपचार गर्न समस्या भएको हो ।

    अस्मितालाई पेट दुख्न थालेपछि साउन १८ गते जुडापाटामा रहेको क्लिनिकमा लैजादा उपचार हुन नसक्ने र क्यान्सर अस्पतालमा लैजान सल्लाह दिएर फर्काएको आमा रेखा नेपालीले बताइन् ।

    पेटमा मासु पलाएको (प्रोभिजिनल डाइगोनिस) भन्दै यसको पूर्ण पहिचान तथा उपचारको लागि बाहिर क्यान्सर अस्पताल लैजान सल्लाहसहित रिफर भएको एक महिना बितेको छ ।

    घरको आर्थिक अवस्था निकै नाजुक भएकोले उपचारको लागि बाहिर लैजान नसकेको बिरामी छोरीलाई घरमै राखेको परिवारको भनाई छ । अस्मिताको बुवा भारतमा मजदुरी गर्दै आएको र लकडाउनको कारण काम रोकिएकोले झनै समस्या भएको आमा रेखाले वताउछिन् ।

    अहिले अस्मिताको पेट फुलिएर ठूलो भइसकेको छ । हात खुट्टा सुकेका छन । कुनै पनि खाने कुरा खान बन्दैन जुस र पानीको भरमा बाचेकी छन् भने आमा रेखाले सहयोगको लागि आग्रह गरेकी छिन् ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती
    पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक
    बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. उपत्यकामा फेरि घरभित्रै मृत भेटिए दम्पती

    • २. पुरुषोत्तम गैह्रे र पद्मा बस्यालको स्वर रहेको ‘रोगै पिरतीको’ सार्वजनिक

    • ३. बढ्यो सुनचाँदीको मूल्य, कति छ आज ?

    • ४. निशान भट्टराईको नयाँ गीत ‘ओई प्यारी’ सार्वजनिक

    • ५. सप्तरीमा आगलागी ,चार घर जल्यो

    धेरै पढिएको
    • १. सुनको मूल्यमा सामान्य गिरावट

    • २. एलिना चौहान र गणेश ओझाको स्वरमा ‘बडो अप्ठेरो’ गीत सार्वजनिक

    • ३. भुकम्प सुरक्षा दिवशको अवसरमा अन्तरक्रिया कार्यक्रम

    • ४. आर्मीको विजयी सुरुवात

    • ५. जुम्लामा अब दैनिक लोडसेडिङ, लोडसेडिङको तालिका सार्वजनिक

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.