• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

खोलाले बगाउँदा एक वृद्धको मृत्यु


  •    सुचना डबली डेस्क / २०७७, २४ भाद्र बुधबार ११:२३ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, भाद्र २४ । सर्लाहीमा खोलाले बगाउँदा एक जना वृद्धको मृत्यु भएको छ ।

    सर्लाहीको लखनदेही खोलामा आएको बाढीले कविलासि नगरपालिका वडा नं.४ हेमपुर बस्ने अन्दाजी ७० वर्षीय सियाराम रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

    गाउँ भन्दा ५ सय मिटर पश्चिम पट्टि रहेको लखनदेही खोलामा हेमपुरबाट टिकुलियातर्फ जाने क्रममा वृद्ध रायलाई खोलामा आएको बाढीले बगाउँदा रायको मृत्यु प्रहरीले जनाएको छ ।

     

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ
    रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने
    झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. ब्याडमिन्टन प्रतियोगिता सुरु

    • २. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • ३. अनेरास्ववियू रुपन्देहीद्वारा आयल निगम घेराउ

    • ४. रुपन्देहिमा जिल्ला स्तरीय अन्तर मा.बि. टेबल टेनिस प्रतियोगिता हुने

    • ५. झिमरुकमा ‘उपाध्यक्ष कोसेली’ कार्यक्रम मार्फत जेष्ठ नागरिकलाई कोसेली

    धेरै पढिएको
    • १. जिल्ला स्तरीय टेबल टेनिसमा न्यु होराईजन प्रथम

    • २. ब्याडमिन्टन प्रतियोगिता सुरु

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.