• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

कस्तो रहला आज दिनभरको मौसम ?


  •    सुचना डबली डेस्क / २०७७, २४ भाद्र बुधबार ११:२६ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    काठमाडौं, भाद्र २४ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ ।हाल देशभर सामान्य देखि पुर्ण बदली भइ विभिन्‍न स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर सामान्य बद्ली हुने जनाएको छ। प्रदेश १, २, बागगमती, गण्डकी र प्रदेश ५ का केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जनाएको छ।

    हाल देशभर सामान्यदेखि पूर्ण बद्ली भई हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। महाशाखाले प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ मा पर्ने खोला तथा नदीमा पानीको वहाव बढ्ने र पहाडी क्षेत्रमा पहिरो जाने तथा सडक यातायात अवरुद्ध हुन सक्ने भएकाले सर्तकता अपनाउन आग्रह गरेको छ।

    महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।राती स् देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ , प्रदेश २ , बाग्मती प्रदेश ,गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    नयाँ दललाई फापेको स्थानीय निर्वाचन
    भलिबल खेल्ने क्रममा कुटपिट हुँदा एकको मृत्यु
    ‘ब्यालेट बक्स’मा लौरो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. Dating For Seniors

    • २. नयाँ दललाई फापेको स्थानीय निर्वाचन

    • ३. हरेक घर : ऊर्जा घर कार्यान्वयनमा आएन

    • ४. अब एमालेको रणनीति ‘दूधभात’

    • ५. Housing Stability Benefit

    धेरै पढिएको
    • १. प्यूठान नगरपालिका १ मा गठबन्धनको प्यानल विजयी

    • २. प्यूठानमा गठवन्धनलाई पछि पार्दै एमालेका २८ वर्षीय युवाको प्यानल वडाध्यक्षमा विजयी

    • ३. काठमाण्डौमा बालेनको अग्रता कायमै

    • ४. भरतपुरको मेयरमा पुन: रेनुले लिइन् अग्रता

    • ५. भरतपुरमा रेणु दुई हजार मतले अगाडि

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष : शिशिर के सी

    सम्पादक : किशोर पुन मगर

    संवाददाता : रिखिराम जि सी

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.