• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi covid-19 प्युठान अखिल (क्रान्तिकारी)

सिरहामा गरिब जग्गा धनीलाई दर्ता प्रमाण पुर्जा


  •     / २०७६, १६ मंसिर सोमबार प्रकाशीत

  • Advertisement

     महेश सिंह सिरहा १६ मंसिर

    नेपाल सरकार भुमि ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय नापी कार्यालय लहान ले आयोजना र जिल्ला भुमिअधिकारको समेत सहयोग रहेको थियो । कार्यक्रममा जग्गा धनी दर्ता प्रमाण पुर्जा बितरण कार्यक्रम सिरहाको लहानमा सम्पन्न भएको छ् । नापी कार्यालय लहानको कार्यालय प्रमुख रबिन सिंह को अध्यक्षतामा कार्यक्रम भएको थियो भने कार्यक्रम को प्रमुख अतिथि प्रदेश नम्बर २ सरकारको भुमि ब्यबस्था कृषि तथा शहकारी मन्त्री शैलेन्द्र कुमार साह ले भने संविधान ले प्रदान गरेको सबैहक समित गर्छौ । ३ नै तहको जिम्मेवारी हो त्यसको अधिकार अधारभुत काम भुमिको ब्यबस्था हुन कृषि प्रबन्ध र युवा लक्षित रोजगारी यसको सृजना प्रदेश सरकार ले गर्छ भन्दै प्रदेश सरकार सरकारको प्राथमिकतामा राखछौँ प्रतिबध हुनु भयो ।

    सिरहा जिल्लामा १३ हजार बासिन्दाहरु गाउँ बलोकको बासिन्दाहरु रहेको कार्यालय प्रमुख सिंह ले बताए । कार्यक्रममा लहान नगर पालिका १५ ढोडनामा २९५ र लहान न. पा २२ शिसवनीमा ४२५ जना गरि जम्मा ७२० जना ब्यक्तीहरु लाई प्रदेश मन्त्री साहको हातबाट लाल पुर्जा बितरण गर्नु भएको छ । गाउँ बलोकको जग्गा उपभोग गरेको ब्यक्तीहरुलाई लाल पुर्जा दिएको हो भने त्यस मधे ९३ जना लाई बिसुध सुकुम्बासीलाई प्रदान गरेको आयोजक ले बताए । लहान नगर पालिका २२ शिसवनीमा २०१९ सालमा स्थापना भएको अधारभुत बिध्यालय जहदीले ६ कठाँको लाल पुर्जा पाएको पीडित प्रधान अध्यापन राम चन्द्र चौधरी ले बताए ।विशेष अतिथिहरु राष्ट्रिय भुमि अधिकार मंचको राष्ट्रिय अध्यक्ष सरस्वती सुवा ले सुरक्षित अवास र जिबिको पार्जनको लागी संघर्स गर्दै लहान बाट हक प्राप्तिको औपचारिक सरुवात भएको छ । यसले देश भरीको भुमिहिन सुकुम्बासीको पक्छमा सकारात्मक संदेश दिदै खुसी व्यक्त गर्नु भयो ।कार्यक्रममा मधेसको चेली तथा गायिका शान्ति सदा को गायन प्रस्तुति समेत रहेको आयोजकले बताए हुन । धनगढीमाई नगरपालिकाको मेयर हरिनारायण चौधरी लहान नगरपालिकाको मेयर मुनि साह ले भने भुमिहिन र सुकुम्बासीहरुलाई जग्गाको प्रबन्ध गर्छौ र हामी ले सरुवा गर्यौ यो काम लाई हामी निरंतरता दिन्छौं बताए ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण
    जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा
    मतदाता नामावली संकलन म्याद ५ दिन थपियो
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.