काठमाण्डौं, भाद्र २४ । बुधवार दिउँसो धादिङ केन्द्रविन्दु भएर भूकम्पको धक्का महसूस गरिएको छ ।
बुधबार दिउँसो साढे ३ बजेर ४८ मिनेटमा ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।