
काठमाण्डौ, भाद्र २५ । बिहीबार अमेरिकी डलरको भाउमा केही गिरावट आएको छ ।
नेपाल राष्ट्र बैंकले बिहीबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ३६ पैसा निर्धारण गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै, बिक्रीदर ११७ रुपैयाँ ९६ पैसा निर्धारण भएको छ ।