• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा जोर विजोर प्रणाली लागु, निषेधाज्ञामा केहि परिमार्जन


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार १७:०५ प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २५ । प्यूठानमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण नियन्त्रण तथा रोकथामका लागि जारी गरिएको निषेधाज्ञा परिमार्जन गरिएको छ ।

    आज दिउँसो जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय सर्वपक्षिय उपस्थिती सहितको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले सार्वजनिक सवारी साधन जोरविजोर अनुसार चलाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए ।

    सवारीसाधन चलाउदा स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पुरा गरेर जोर विजोर प्रणालीमा चलाउनुपर्ने र सिटमा आधा यात्रु राखी ५० प्रतिशत भाडा थप गरेर सञ्चालनमा आउने निर्णय गरिएको प्रजिअ भुसालले बताए । साथै बजार पूरा रुपमा खुल्ला हुने भएको छ ।

    विकास निर्माणका सहजीकरण गरिने र सामुहिक रुपमा कुनै पनि कार्यक्रम गर्न नपाईने निर्णय गरिएको उनको भनाई छ । होटल खुल्ला रहे पनि प्याकेट बेच्न पाउने तर राखेर खुवाउन नपाईने निर्णय भएको छ ।  उनले भने, ‘मापदण्ड पुरा नगर्नेलाई अनुगमन गरि तत्काल शिल गरिनेछ ।’

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै
    ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए
    महिला, किशोरीलाई आत्मसुरक्षा तालीम
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. मेलम्चीको पानी आज काठमाडौं उपत्यकामा झर्दै

    • २. ज्येष्ठ नागरिकलाई खोप लगाउन ४८ खोप केन्द्र तोकिए

    • ३. महिला, किशोरीलाई आत्मसुरक्षा तालीम

    • ४. आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान

    • ५. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    धेरै पढिएको
    • १. ताप्लेजुङमा आगलागीबाट ३३८ परिवार विस्थापित

    • २. माइक्रोले तीनवटा सवारीलाई ठक्कर दिँदा ९ जना घाइते

    • ३. आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

    • ४. अमेरिकाले रुसमाथि व्यापार प्रतिबन्ध लगाउँदै

    • ५. विप्लव समूहसँग वार्ता गर्न वार्ता टोली गठन

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.