• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

    football बुटवल खेलकुद cricket koche nepal.com power news sports messi प्युठान covid-19 अखिल (क्रान्तिकारी)

गाउँपालिकाको आयोजनामा आत्महत्या रोकथामका बारेमा स्थानिय किशोर किशोरीलाइ प्रशिक्षण


  •    सुचना डबली डेस्क / २०७७, २५ भाद्र बिहीबार प्रकाशीत

  • Advertisement

    प्यूठान, भाद्र २५  । विश्व आत्महत्या रोकथामको अवसरमा सरुमारानी गाउँपालिकाको बाङ्गेशालका स्थानिय किशोर किशोरीलाई आत्महत्या रोकथाम सम्वन्धी प्रशिक्षण दिइएको छ ।

    गाउँपालिकाको आयोजनामा स्वास्थ्य चौकी बाङ्गेशालमा किशोर, किशोरी तथा स्थानिय बासिन्दाहरुलाइ आत्महत्या रोकथाम सम्वन्धी प्रशिक्षण दिइएको गाउँपालिकाका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझीले जानकारी दिए। किशोर किशोरीहरुले बढी आत्महत्याको बाटो रोज्ने भएकोले उनिहरुलाई विशेष प्रशिक्षण दिइएको स्वास्थ्य संयोजक रायमाझीले बताए।

    साथै उनिहरुलाई समुदायमा सचेतना फैलाउन आग्रह समेत गरिएको उनको  भनाई छ । प्रशिक्षण कार्यक्रममा गाउँपालिका स्वास्थ्य संयोजक टेकेन्द्र रायमाझि, नर्सिङ इच्छा बुढा तथा बाङ्गेशाल स्वास्थ्य चौकी प्रमुख ताराबहादुर थापा र अनमि हेमकुमारी घर्ति लगायतको सहभागिता रहेको गाउँपालिकाले जनाएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    धनुषामा गोली हानेर वडाध्यक्षको हत्या
    अर्घाखाँचीका भाटले गरे २४ वर्षको उमेरमा १७ पटक रक्तदान
    जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुग्याे
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. एनपीएलको दोस्रो सिजन आजबाट सुरु, उद्घाटन खेलमा जनकपुर र काठमाडौँ भिड्दै

    • २. प्रधानमन्त्रीसहित १० मन्त्रीले बुझाए सम्पत्ति विवरण

    • ३. जेनजीले प्रधानमन्त्रीलाई बुझाए सम्झाैताकाे मस्याैदा

    • ४. धनुषामा गोली हानेर वडाध्यक्षको हत्या

    • ५. मतदाता नामावली संकलन म्याद ५ दिन थपियो

    धेरै पढिएको

    हाम्रो बारेमा

    सूचना विभाग दर्ता न:१६८४/०७६-७७

    सम्पादक:किशोर पुन मगर

    संवाददाता:विन्दु खनाल 

    सम्पर्क

    स्वर्गद्वारी न. पा. ४, प्युठान

    मोबाइल नम्बर :९८६८६१९८८४ 

    E-mail :suchanadabalimedia@gmail.com

    फेसबुकमा हामी

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nwTech.