• गृहपृष्ठ
  • समाचार
  • विश्व
  • अर्थ/बाणिज्य
  • राजनिती
  • स्वास्थ्य
  • खेलकुद
  • मनोरन्जन
  • प्रविधि
  • विज्ञान
  • शिक्षा
  • भिडियो
  • अन्तर्वाता
×
☰
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • गृहपृष्ठ
    • गृहपृष्ठ
    • समाचार
    • विश्व
    • अर्थ/बाणिज्य
    • राजनिती
    • स्वास्थ्य
    • खेलकुद
    • मनोरन्जन
    • प्रविधि
    • विज्ञान
    • शिक्षा
    • भिडियो
    • अन्तर्वाता

ट्रेण्डिङ :

        football खेलकुद cricket koche nepal.com power news covid-19 sports messi ट्रेक sandeep nepal

प्यूठानमा शुक्रवार थप १३ जनामा कोरोना संक्रमण पुष्टि


  •    सुचना डबली डेस्क / २०७७, २६ भाद्र शुक्रबार १४:४० प्रकाशीत

  • Advertisement
    Advertisement
    Advertisement

    प्यूठान, भाद्र २६ । प्यूठानमा शुक्रवार थप १३ जनालाइ कोरोना संक्रमण पुष्टि भएको छ ।

    प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा गरिएको परिक्षणका क्रममा प्यूठानका १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।कार्यालयको अनुसार सरुमारानी गाउँपालिकामा ७ जना, झिमरुक गाउँपालिकामा १ जना र प्यूठान नगरपालिकामा ५ जना रहेका छन् ।

    सरुमारानी गाउँपालिकामा थप भएका ७ जना संक्रमित गाउँपालिकाको क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजन टेकेन्द्र रायमाझिले बताए । यस्तै झिमरुक गाउँपालिकामा थप भएका १ जना विदेशबाट आएर गाउँपालिकाको क्वारेन्टाइनमा रहेको गाउँपालिका स्वास्थ्य संयोजक विकास के.सीले बताए ।

    प्यूठान नगरपालिकामा ५ जना मध्ये २ जना नगरपालिकाले निमार्ण गरेको आइसोलेसनमा रहेको, २ जना बुटवलबाट उपचार गरि फर्किएका कन्ट्याक्ट ट्रेसिङबाट परिक्षण गरिएका २ जना, १ जना प्यूठान नगरपालिकाबाट स्वाव संकलन गरेको तर मल्लरानी गाउँपालिकाको रहेका नगरपालिका स्वास्थ्य शाखा प्रमुख गोविन्दराज घिमिरेले बताए ।

    यससँगै प्यूठानमा कोरोना संक्रमितको संख्या ४७४ पुगेको छ जसमध्ये ४४७ जना निको भईसकेका छन् भने २ जनाको मृत्यु भएको छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न
    अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न
    स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    ताजा अपडेट
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ३. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    • ४. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ५. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    धेरै पढिएको
    • १. अनलाइन निवन्ध लेखन प्रतियोगिता सम्पन्न

    • २. स्वर्गद्वारीमा जीप दुर्घटना, २ जनाको मृत्यु

    • ३. एक महिनासम्म अनलाइन कक्षा सञ्चालन गर्ने सरकारको तयारी

    • ४. अखिल नेपाल शिक्षक संघ जिल्ला कार्यसमितिको चाैथाे जिल्ला अधिवेशन सम्पन्न

    • ५. स्वर्गद्धारी जीप दुर्घटना : चारको मृत्यु, ११ घाईते

    हाम्रो बारेमा

    सुचना विभाग दर्ता : १६८४/०७६-७७

    अध्यक्ष: शिशिर के सी

    सम्पादक:किशोर पुन मगर

    सम्पर्क

    कामपा २९ अनामनगर
    सम्पर्क ९८६८६१९८८४
    ई-मेल :suchanadabalimedia@gmail.com

    हामीसङ जोडीनुहोस्

    © 2020 suchanadabali.com | All rights Reserved.
     Website By :  nTech.